मनमोहन सिंहले दिए राजीनामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विपक्षी दलको ऐतिहासिक जितपछि शनिबार दिउसो पदबाट राजीनामा दिएका छन्। १० वर्षसम्म प्रधानमन्त्री रहेका उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा बुझाएका हुन्।
उनले दुई कार्यकाल संयुक्त प्रगतिशील गठबन्धन सरकारको नेतृत्व गरे। राजीनामाअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले भारतीय जनता पार्टी (भाजपा)लाई जितका लागि बधाइ मात्र दिएनन्, आफ्नो जीवन र सरकारको कार्यकाल खुला किताब भएको दाबीसमेत गरे।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!