बेलायतका प्रधानमन्त्री बोरिस आईसीयूमा भर्ना

सोलुखुम्बु, चैत्र २५

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा भर्ना गरिएको छ । कोविड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण स्वास्थ्य बिग्रिदै गएपछि उहाँलाई सघन उपचार कक्ष आईसीयूमा भर्ना गरिएको हो ।

५५ वर्षका प्रधानमन्त्री जोनसोनको स्वास्थ्यमा सुधार नआएपछि अस्ति आइतवार बेलायतको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको बेलायति स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री जोनसोनमा गत २७ मार्चमा कोरोना पुष्टि भएपछि उहाँ सेल्फ आइसोलेसनमा थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!