बाबुछोरी नै दुईवर्षको प्रेम सम्बन्धपछि विवाह गर्दे

भनिन्छ बाबु छोरीको नाता पवित्र हुन्छ । तर अमेरिकामा भने यस्तो घटना घटेको छ । कि जहाँ बाबु छोरि नै विवाह गर्देछन् ।

डेलीमेलका अनुसार अमेरिकाको ग्रेट लेक्स इलाकामा रहेकी एक १६ वर्षीय किशोरी आफ्नै बाबुसँगको दुईवर्षे प्रेमपछि विवाह बन्धनमा बाधिने तयारीमा छिन् । उनकी आमा र बाबुबीच क्याम्पसमा पढ्दा प्रेम सम्बन्ध हुनुका साथै गर्भवती समेत भएकी थिइन् ।तर यसबीचमा उनीहरुबीचको प्रेम सम्बन्ध टुगियो र उनी एक्लै हुर्किएकी थिइन् ।
उनी ठूली भएर एक दिन आफ्ना बाबुलाई फेसबुकमा फ्रेण्ड रिक्वेष्ट गरिन् । उनीहरुबीच त्यसपछि उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको हो ।उनीहरु दुवैजना हप्तौसम्म संगैबस्दा यौनसम्बन्ध समेत भएको थियो । त्यसपछि दुवैजना लामो टेडिङमा रहेपनि उनकी आमाको बारेमा केही खुलेको थिएन । ती किशोरीको नजरमा उनका बाबु भन्दा पनि अब प्रेमी हुन् ।उनीहरु अब छिट्टै विवाह गरेर बच्चा जन्माउने तयारीमा रहेका छन् । विवाह गरेर उनीहरु न्युजर्सी जाँदैछन्, जहाँ परिवारकै महिलासँगको यौन सम्बन्धलाई वैध मानिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु