बाग्लुङ कलाकार समाज काठमाडौको अध्यक्षमा बसन्त थापा

सोलुखुम्बु । स्याङजा कलाकार सदन गठन भएको केहि महिनामै बाग्लुङ कलाकार समाजको गठन गरिएको छ । बाग्लुङमा जन्मेका कलाकारहरुको विहिबारको भेलाले मौलिक सृजनाका एक हरोहर बसन्त थापालाई अध्यक्षमा निर्वाचन गरेको छ ।

कलाकारहरुको क्षेत्रगत एकताको लागि समाज गठन गरिएको नवनिर्वाचित अध्यक्ष थापाले बताए । २७ सदस्य रहने गरि कार्यसमिति चयन गरिएको छ । केहि सदस्य र सल्लाहकारहरु समाजको अर्को वैठकले गर्ने गरि व्यवस्था मिलाईएको छ ।

17458185_1333350916754906_3615875318161485373_n

नवनिर्वाचित कार्यसमितिहरु

अध्यक्ष – वसन्त थापा
प्रथम उपाध्यक्ष – श्रीकृष्ण बम मल्ल
द्वितीय उपाध्यक्ष – जगत घर्ती
तृतीय उपाध्यक्ष – युबराज मगर
महिला उपाध्यक्ष – फूलकुमारी के शी
महासचिव – प्रकाश सपूत
सचिब – निर्मल क्षेत्री ।
कोषाध्यक्ष – जुना श्रीस
सह-कोषाध्यक्ष – देबि घर्ती
सदस्य – निता पुन मगर
सदस्य -अञ्चल शाहि
सदस्य -कमलकुमार बि क
सदस्य -जयलक्ष्मि पुन
सदस्य -लक्ष्मि गौतम
सदस्य -देब साहनि
सदस्य -कालिका रोका
सदस्य -शर्मिला कँडेल
सदस्य -बुद्दविर खुसि
सदस्य -तेजश रेग्मी
सदस्य -बाबू कृष्ण परियार
सदस्य -एकेन्द्र सारा शंकर
सदस्य -नवीन राना
सदस्य -आषिश बि सि
सदस्य -रामु बिरहि
सदस्य -तिर्सना घर्ती मगर
सदस्य -बिबेक थापा

समाजको निर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना ।

Comments

comments

सम्बन्धित शीर्षकहरु