‘फूलको गीत’ (भिडियो सहित)

सोलुखुम्बु – (राइ इज किङ) राजेश पायल राईको स्वरमा सुमधुर आधुनिक गीत ‘फूलको गीत’ सार्वजनिक गरिएको छ ।


डाइमण्ड राईको गीत, शिवसंगम राईको संगीत र धर्मराज पोखरेलको निर्माणमा तयार भएको गीतको भिडियो डिजिटल बजारमा उपलब्ध छ ।


धर्मराज पोखरेल र नेपाली संगीत घरबाट एकैसाथ शनिबार रिलिज गरिएको गीतको भिडियोमा गायक राई स्वयम्ले भिडियोमा अभिनय गरेका छन् । उनीसंग रोशनी ढुंगाना ९तारा०ले मोडलिङ गरेकी छिन् ।


शंकर विसीले निर्देशन गरेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!