प्रमोद ‘स्नेही’ श्रेष्ठका मनछुने सृजनाहरु

सोलुखुम्बु । प्रमोद ‘स्नेही’ श्रेष्ठ खोटाङका हुन् । गजल लेखन र वाचन संगै ‘स्नेही’ गीत लेखनमा पनि सक्रिय छन् ।

उनका दुई सृजनाहरु डिजिटल बजारमा रहेका छन् । ‘गाईदेऊ न गीत’ र ‘फुल्छ फूल’ यी गीतलाई यूटुवमा मन पराईएको छ ।

टंक बुढाथोकीको संगीत र मेलिना राईको स्वरमा रहेको ‘गाईदेऊ न गीत’लाई ५ लाख बढि दर्शक पाएका छन् भने राजनराज शिवाकोटीको संगीत र अन्जु पन्तको स्वरमा ‘फुल्छ फूल’लाई २ लाख बढि दर्शक पाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेमा जन्मिएका ‘स्नेही’ साईनो कला केन्दका संचालक हुन् । उनी केन्द्र् मार्फत साहित्यीक अभियानलाई अघि बढाउने सोचमा रहेका छन् ।

नवप्रतिभालाई अबसर प्रदान गरि अविभावकत्वको भूमिका खेल्ने योजनामा रहेका ‘स्नेही’लाई शुभकामना !

 

 

Comments

comments

सम्बन्धित शीर्षकहरु