प्रधानमन्त्री साना दलका नेताहरुसँग परामर्शमा

हिमाल एफ.एम कार्तिक १४ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासस्वरुप आज बिहानैदेखि साना दलका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका नेता सूर्यबहादुर थापासँग भेट गरिसकेका प्रधानमन्त्रीले अहिले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग छलफल गरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु