पूर्वराष्ट्रपति यादव एक साताका लागि भारत भ्रमणमा

111काठमाण्डौं, माघ १५ – पूर्वराष्ट्रपति रामवरण यादव १० दिने भारत भ्रमणका लागि आज दिल्ली तर्फ प्रस्थान गरेका छन्। शुक्रबार बिहान १० बजे दिल्ली लागेका यादवको भ्रमण व्यक्तिगत भएको बताइएको छ। यादवले एक साता माउन्ट आबु, सोमनाथ, पोरबेन्दर र गुजरातको सवर्मतिमा विताउने छन्। यसैगरी यादवले दुई रात नयाँ दिल्लीमा बिताउने छन्। उनी माघ २४ गते काठमाडौं फर्कनेछन्।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!