पुर्वेली गीत ‘गम्केर मादल’ बजारमा (भिडियो सहित)

सोलुखुम्बु ।

शिवसंगम राईको पुर्वेली भाका ‘गम्केर मादल’ बजारमा आएको छ ।

खोटाङ नुनथलाका कलाकार राईले मंगलबार पुर्वेली भाका बजारमा ल्याएका हुन् । गीत पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानल मार्फत डिजिटल बजारमा प्रस्तु गरिएको हो ।

सुन्दा आनन्द लाग्ने गीत र भाका सृजना गायक स्वयम्ले गरेका हुन् । गीतको स्टुडियो भिडियो निर्माण गरिएको छ ।

समिर राईले छायांकन गरेको भिडियोमा मनिस कार्कीको निर्देशन रहेको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु