पाँचौ राष्ट्रिय लोक दोहोरी अर्वाडको आवेदन खुला (फर्म सहित)

17760708_1255865757868241_1631325669_n

सोलुखुम्बु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले पाँचौ राष्ट्रिय लोक दोहोरी अर्वाडका लागी आवेदन खुला गरेको छ ।

२०७३ बैशाख पछि सार्वजनिक भएका गीतहरुका सर्जक कलाकारले आवेदन दिन सक्ने गरि आगामी बैशाख १० गर्ने सम्म समय निर्धारण गरिएको छ ।

विभिन्न ३१ विधामा अर्वाड तथा सम्मान वितरण गर्न लागिएको अर्वाडको आवेदन शुल्क ५ सय मात्र तोकिएको छ ।

17742521_1254623571325793_24076058_n

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!