पन्चनमा सहभागीतात्मक योजना तर्जुमा सम्बन्धी अनुशिक्षण

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, ज्येष्ठ ३
थुलुङ दुधकोसि गाँउपालिका ३ का वडाध्यक्ष भुपालध्वज राईले आगामि आर्थिक वर्षको योजना तर्जुमा प्रक्रिया अनुसार गर्ने बताउनुभएको छ । शुक्रबार पन्चनमा भएको सहभागीतात्मक योजना तर्जुमा सम्बन्धी अनुशिक्षण कार्यक्रममा उँहाले स्थानिय सरकारको योजना तर्जुमा प्रक्रियाको कार्यबिधि अनुसार योजना तर्जुमा गरीने बताउनुभयो ।

वडा कार्यालयको आयोजना र सगरमाथा सर्तकता समाजद्धारा सञ्चालीत शुसासन प्रर्बद्धन परियोजनाको सहजीरकणमा भएको कार्यक्रममा जनप्रतिििनधि, सरोकारवाला र बिभिन्न उपभोेक्ता समितिका पधाधीकारीहरु गरी ५० जना भन्दा बढिको रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु