पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्यो

सोलुखुम्बु, असार २
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!