नेपाल अघिल्लो चरणमा जाने सम्भावना समाप्त

प्रकाश पाठक, चैत्र ७ – नेपालले बिहीवार अफगानिस्तानविरुद्धका खेलमा जीत हात पारे पनि अघिल्लो चरणमा प्रवेशको सम्भावना भने सकिएको छ । बंगलादेश र हङकङवीचको खेलमा बंगलादेश नेपालभन्दा रनरेटमा अगाडी देखिएपछि नेपाल छनौट हुने सम्भावना सकिएको हो । समान चार अंक बटुलेका नेपाल र बंगलादेशमध्ये बंगलादेशको नेट रनरेट बढि भएका कारण बंगलादेश अघिल्लो चरणमा प्रवेश गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु