नेपालमा शनिबार २३२ जनामा कोरोना पुष्टि, थप दुई जनाको मृत्यु

सोलुखुम्बु, असार २०

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

उनीहरु मध्ये २७२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!