नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

सोलुखुम्बु, असार १७

बुधबार नेपालमा ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा: जागेश्वर गौतमले जानकारी दिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!