नेपालमा थप ४ सय ३४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ११ हजार नाघ्यो

सोलुखुम्बु, असार ११

११ असार, काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!