नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु, असार ६


पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!