नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

सोलुखुम्बु, असार १६


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ।

मंगलबार मात्र मात्र ३१६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!