नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

सोलुखुम्बु, जेठ १८

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!