नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९ हजार नाघ्याे

सोलुखुम्बु, असार ७

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नाै हजार नाघेकाे छ । 

unn.prixa.net

पछिल्लो २४ घण्टामा चार सय २१ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नाै हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!