नेकपा थुलुङ दुधकोशी गाउँ कमिटीले लियो सपथ

सोलुखुम्बु/जेठ २५ |

नेकपा थुलुङ दुधकासि गाँउपालिका गाँउकमिटि अध्यक्ष लगायत ७३ सदस्यले सपथ लिएका छन् । नेकपा केन्द्रिय सदस्य शिवबहादुर बस्नेत राजेन्द्रको प्रमुख आतिथ्यतामा गाँउकमिटिका सदस्यहरुले सफत ग्रहण गरेका हुन । मुक्लिमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य शिवबहादुर बस्नेत राजेन्द्र, प्रदेश नम्बर १का सदस्य आङङिमा लामा महेश किराति ठमनाथ पराजुली, जिल्ला अध्यक्ष मानविर राई, सचिव गोम्बु शेर्पा कज्र्याङ, जिल्ला सदस्य हिमाल गिरी, गणेश कुमार खालिङ, गाँउपालिकाअध्यक्ष असिम राई, वडाअध्यक्ष रामंसंघर्ष किराति लगायत स्थानियको उपस्थिती रहेको नेकपा सोलुले जनाएको छ । सपथ ग्रहण पछि गाँउकमिटिको पहिलोबैठक समेत बसेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु