प्रकाशमानको चुनाव खर्च जम्मा ७ लाख १ – विवरण सहित

काठमाडौं, पुस ४ – नेपाली कांग्रेसका महामन्त्री तथा संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गर्नुभएको छ ।

सिंहले चुनावमा ७ लाख ७३ हजार ४ सय ९० चुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेश गरेको खर्च विवरणमा सिहंले सबैभन्दा धेरै बुथमा खर्च भएको उल्लेख गर्नुभएको छ भने सबैभन्दा कम मतदाता नामावली सिडि खरिदमा खर्च भएको उल्लेख गर्नुभएको छ ।

सिंह १५ हजार १ सय ३९ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी एकीकृत माओवादीकी रेणु दाहालले ४ हजार ६३ मत पाउनु भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!