धर्मनिरपेक्षता खारेज गर्न माग

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ७

प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै धर्मनिरपेक्षताको माग गरेको छ ।

राप्रपा सोलुखुम्बुले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा पुर्ण धार्मिक स्वतन्त्रता सहित मूलुकलाई हिन्दु राष्ट्र घोषणाका लागि माग गरिएको छ ।

कार्यवहाक अध्यक्ष दिपेन्द्र जमरकटेलको हस्ताक्षर रहेको ज्ञापनपत्रमा राजसंस्था सहित सम्पुर्ण राजनैतिक शक्तिहरु अटाउन सक्ने मौलिक प्रजातन्त्र कायम गर्न लगायतका २२ बुँदे माग गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु