थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

सोलुखुम्बु, असार ४


नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ ।


बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!