थप ६२९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको सं‌ख्या १० हजार ७२८ पुग्यो

सोलुखुम्बु, असार १०

बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!