थप ४७३ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार ५१९ पुग्याे

सोलुखुम्बु, असार १८

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १४ हजार पाँच सय नाघेकाे छ । 

unn.prixa.net

पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!