त्रियुगा नगरपालिकामा विदेशबाट आउनेको तथ्याङ्क अपुरो

सोलुखुम्बु, वैशाख १६

कोरोनाभाइरस (कोभिड १९) को त्रास बढेपछि उदयपुर जिल्लाभित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ ।

माघ ५ गते देखि चैत २७ गतेसम्ममा त्रियुगा नगरपालिकामा २६ जना मात्रै भारत लगायत तेस्रो देशबाट आएको देखिन्छ ।

त्रियुगा नगरपालिका परिसरमा ...

त्रियुगा नगरपालिकाले चैत्र २७ गते मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पठाएको रेकर्ड नै अपुरो देखिन्छ ।

विदेशबाट नगर भित्र आउनेहरुमा चार महिलासहित २६ जनाको विवरण पठाईएको छ ।

त्रियुगा नगरपालिकाले पठाएको पत्रमा वडा नं. १ को ६ जना, वडा नं. ७ को ९ जना, वडा नं. ९ को ८ जना र वडा नं. १३ को ३ जनाको मात्रै विदेशबाट आएको जनाएको छ । अन्य वडाहरुमा विदेशबाट आएको विवरण उल्लेख छैन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!