तुलसी शिवाकोटीको ‘म त मान्छे’ (भिडियो सहित)

सोलुखुम्बु । चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा-साधा युटुबमा सार्बजनिक भएको छ ।

कमेडी र रोमन्टिक जनारामा बनेको उक्त गीतमा स्वयम् गायक सिवाकोटीले नै मोडलिङ गरेका छन् । गीतमा चर्चित मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ। सो गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन् ।

उक्त गीतलाई र्हेदा लाग्छ अहिलेको परिवेसमा जति पनि गीतहरु बनेका छन् त्यो भन्दा भिन्न किसिमको गीत बनेको छ। सार्बजनिक गीतमा भरपुर कमेडी र रोमान्स रहेको देख्न सकिन्छ ।

हेर्नुस भिडियो:

Comments

comments

सम्बन्धित शीर्षकहरु