तिङलाली सागरको दशैँ लोक कोशेली ‘ए परदेशी फर्क’ (भिडियो सहित)

सोलुखुम्बु । जब चाडपर्व शुरु हुन्छ, तब घर बाहिर रहेका सदस्यहरुको यादले पिरोल्ने गर्छ । यहि यर्थाथ, ‘ए परदेशी फर्क’ बोलको दोहोरी गीतमा भेटिन्छ ।

परदेशी र घरदेशीको कथामा तयार पारिएको गीतमा आँचलविरही रानाको गीत लेखन, डिली काफ्लेको भाकामा सागर बस्नेत, डिल्ली काफ्ले र पुर्णकला विसीको स्वर रहेको छ ।

गीत आग्रह र आश्वासनमा रुमल्एिको छ । घरकाले परदेशीको संग भेट खोजिरहेका बेला परदेशी घरकालाई आश्वासनमै टार्न बाध्य भएको छ ।

गीत कामना डिजिटल मार्फत बजारमा पठाईएको छ । नेपाल प्रहरीमा सेवारत सागरलाई सफलताको शुभकामना !

 

Comments

comments

सम्बन्धित शीर्षकहरु