ठाकुर र सुकदेवको ‘यो मोरी कान्छी’ बजारमा

सोलुखुम्बु । पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को प्रस्तुतीमा आधुनिक गीत ‘यो मोरी कान्छी’ सार्वजनिक गरिएको छ ।

ठाकुर राईको शब्द र स्वरमा तयार भएको गीतमा सुकदेव राईको संगीत रहेको छ ।

‘व्यथा’ एल्बममा समाबेश गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका हुन् । भिडियोमा क्यामरा जनकराज अधिकारीले चलाएका छन् ।

भिडियोमा अनु राई, ठाकुर र सुकदेव राईले अभिनय गरेका छन् । भिडियो सम्पादन मनिश कार्कीले गरेका हुन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु