जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु: सवारी पासमा थप कडाई

सोलुखुम्बु, वैशाख १८

लकडाउनलाई कडाई गर्ने केन्द्रिय निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पासमा कडाई गरेको छ ।

जिल्लामा कामको वितरण हेरेर पास दिने गरिएको भएपनि हाल विरामीको उपचार बाहेक अन्यलाई पास नदिएको हो ।

jilla-prasasan-karyalaya-sahaleri - प्रशासन प्रशासन

बुधबार र बिहिबार दर्जन भन्दा बढि मानिस प्रशासनमा पुगेका भएपनि उनिहरुलाई पास नदिईएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन ।

बिरामीको पास लिएर अन्यन्त्र यात्रा गर्ने र लकडाउनको उल्लङघन गर्ने क्रम बढेकाले यसलाई नियन्त्रण गर्नका लागि सुरक्षा निकायका कर्मचारी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!