चोली छोटो भएपछि के ढाकिएन ? (भिडियो सहित)

सोलुखुम्बु । गीतकार हरि दुलालको सृजनामा तिजलक्षित दाहोरी गीत ‘छोटो चोली’ बजारमा आएको छ ।

Choli

बबुल गिरीको भाका सृजनामा तयार भएको गीतमा श्रृंगारका सामाग्री किन्दा किन्दा चोली किन्न पैसा नपुगेकोले छोटो चोलीले आधा बैँश मात्र छोपिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

ईन्दिरा तिवारी ‘रजक’ र बबुल गिरीको स्वर रहेको गीतको भिडियो नरेश वीर सिंहले निर्देशन गरेका छन् । भिडियोमा सुस्मिता र नरेशको नृत्य देख्न पाईन्छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!