गोर्खाली र बाग्लुङगेमा देखियो अहमता, नाच्न सिकाउदै (भिडियो सहित)

सोलुखुम्बु । यसरी हैन, त्यसरी हैन भन्दै मौसम गुरुङ र कालिका रोका बजारमा प्रस्तुत भएका छन् ।

‘गोर्खाली र बाग्लुङगे’ बोलको तिज लक्षित गीत गायिका रोकाको नाममा बजारमा आएको हो । गीतमा दुवैले दुवैलाई नाच्नलाई सिकाएका भाव व्यक्त भएका छन् ।

Gorkhali

मौसम गुरुङको भाका र कृष्णा आचार्य (रोशनी) को शब्द सृजनामा तयार भएको गीतमा शंकर विसी र रश्मी तामाङको आकर्षक नृत्य रहेको छ । शितल सिजन म्यूजिक मार्फत बजारमा आएको गीतको भिडियोलाई शंकर विसीले निर्देशन गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!