गाउँघर सम्झाउने तिज गीत ‘मस्याङदीको छल्को’ (भिडियो सहित)

सोलुखुम्बु । दोहोरी गायिका लक्ष्मी नेपालीको तिजको गीत ‘मस्याङदीको छल्को’ बजारमा आएको छ ।

घनश्याम रिजालको मौलिक शब्द र राजन कार्कीको भाका सृजनामा तयार भएको गीत गायिका नेपालीको स्वरमा बजारमा आएको हो ।

Laxmi

घरको कामले माईत जान नपाएको कथालाई प्रस्तुत गरिएको छ । माईतीको आँगन टेक्न नपाएपनि, आमाले पकाएको दर खान नपाएपनि माईतीको झ–झल्को मनभरी भएको भाव व्यक्त गरिएको छ ।

कृष्ण फिल्मस्को प्रस्तुतीमा बजारमा आएको गीतको भिडियोलाई भगिरथ गाहा मगरले निर्देशन गरेका हुन् । भिडियोमा गायिका लक्ष्मी नेपाली स्वयम्ले अभिनय तथा नृत्य गरेकी छिन् ।

https://youtu.be/JwKH7cX3s30

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!