खोटाङ : हलेसी नगरका एक सय बढि महिलालाई बाख्रा वितरण

सोनी राई,
सोलुखुम्बु, असार २७


व्यवसायिक पशुपालनका लागि भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिला एवम् आमा सूमहमा आवद्ध महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।


चालु आर्थिक वर्ष २०७६-७७ मा विनियोजित करिब ८ लाख लागतमा बाख्रा खरिद गरी ११ नम्बर वडाका १ सय २ जना महिलाहरुलाई वितरण गरिएको नगरपालिकाका उपमेयर बिमला राईले जानकारी दिईन् ।


नगरपालिकाले बाख्रा वितरण गरेपछि महिलाहरु उत्साहित बनेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!