खोटाङ बजारमा प्रबेशद्धार निर्माण गरिने

बिक्रम श्रेष्ठ सोलुखुम्बु, माघ १७ – खोटाङको खोटाङ बजारमा प्रबेशद्धार निर्माण गरिने भएको छ । नेपाली काग्रेसका सस्थापक नेता एब पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भटराइको शालिक सहितको प्रबेशद्धार निर्माणका लागि सहरी बिकास मन्त्रालयले बजेट बिनियोजन पनि गरेको छ ।

करिब ४ लाख रुपैयाँमा निर्माण हुने उक्त प्रबेशद्धारका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । कुमार उदासको अध्यक्षतामा समिति गठन गरिएको हो । प्रबेशद्धार सहित नेपाली काग्रेसको इलाका कार्यलय निर्माणका लागि करिब ४ लाख रुपैयाँ बराबरको जग्गा पनि स्थानिय माणिकलाल उदासले प्रदान गर्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!