खोटाङ : पिङ खेल्दापासो लागेर एक बालकको मृत्यू

सोलुखुम्बु, साउन २३


पिङ खेल्ने क्रममा पासो लागेर खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छा (बालाबेसी)की एक ११ बर्षिय बालकको मृत्यू भएको छ ।

विहिबार रुखमा लगाइएको पिङ खेल्ने क्रममा बालक रोजन विकको पासो लागेर मृत्यू भएको स्थानीय गुरुराज राईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!