खोटाङ : उपमेयर राईको पहलमा चिनिमायाको उद्धार

सोनी राई,
सोलुखुम्बु, साउन १३


खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवाकी १९ वर्षिय बिरामी युवतीको उद्धार गरिएको छ ।

रुखबाट लडेर एक वर्ष अगाडीदेखी बिरामी अवस्थामा रहेकी चिनिमाया खत्रीको उपमयेर विमला राईको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाईएका हो ।

पटक पटक उपचार गराईएको भएपनि निको नभएको भन्दै अब उपचारमा नलैजाने मनस्थितीमा पुगेका परिवारलाई सम्झाई बुझाई गरी उपचारका लागि पठाईएको उपमेयर विमला राईले बताईन् ।

काठ्माडौँसम्मको गाडी भाडा सहयोग गरेकी उपमेयर राईले अन्य उपचारका लागि समेत आवश्यक परेको खण्डमा सहयोग जुटाउने बताईन्

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!