खोटाङको ऐसेलुखर्कमा हेल्थ डेक्स स्थापना

सोलुखुम्बु, चैत्र १०

खोटाङको ऐसेलुखर्क गाउँपालिका प्रवेश गर्ने मुख्य नाका पिङडाडाँमा हेल्थ डेक्स स्थापना गरिएको छ ।

गाउँपालिकामा सडक मार्ग हुदै प्रवेश गर्ने यात्रुको स्वास्थ्य परिक्षणका लागि हेल्थ डेक्स स्थापना गरिएको हो ।

गाउँपालिका स्वास्थ्यकर्मीको व्यवस्था गरि हेल्थ डेक्समा यात्रुको स्वास्थ्य परिक्षण गर्न थालिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

कोरोना भाईरस संक्रमित बिरामी भेटिए अन्य अस्पतालमा सुरक्षित सँग उपचारका लग्ने बताईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!