खुल्यो कांग्रेस निकट नेपाल लोकतान्त्रिक लोक दोहोरी संघ, के भन्छन् सभापति विमलराज क्षेत्री ? (अडियो कुराकानी सहित)

सोलुखुम्बु । राजधानीमा शुक्रबार कांग्रेस पाटी निकट कलाकारहरुको भेलाले नेपाल लोकतान्त्रिक लोक दोहोरी संघको स्थापना गरिएको छ ।

कुनै पनि पाटीमा आवद्ध नभएसम्म लोक दोहोरीको मुद्धालाई सम्बोधन गर्न नसकिने निष्कर्ष सहित संघको स्थापना गरिएको निर्वाचित सभापति विमलराज क्षेत्रीले बताए ।

15036176_1143316332371898_6607848693508328194_n

धेरैले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिबेशनको निर्वाचनवाट बाहिरिएकाहरुले संघ गठन गरेको हल्ला चलेपनि यर्थाथ नभएको सभापति क्षेत्रीले बताए ।


तस्विर रविन लामिछानेको फेसबुकवाट

https://youtu.be/-M6Lz4W6cBA

Comments

comments

सम्बन्धित शीर्षकहरु