खुम्बु क्षेत्रमा खच्चड र जोक्पेलाई भारी बोकाउन पाउने

सोलुखूम्बु, चैत्र १५


खुम्बु क्षेत्रमा लक डाउनको अवधिमा खच्चड र जोक्पेलाई भारी बोकाउन पाउने भएका छन् ।

केही दिन अगाडि खुम्बुपासाङ ल्हामु गाउँपालिकाले खच्चड र जोक्पेलाई भारी बोकाउन निषेध गरेको विषयमा सर्वत्र आलोचना भएपछि गाउँपालिकाले खाद्यन्न संकट हुने भन्दै निर्णय सच्याएको हो ।

खुम्बु क्षेत्रमा हवाई उडानमा रोक लगार्ईएको अवस्थामा खाद्यन्न लगायतका दैनिक उपभोग्य सामाग्रि अभाव हुने भएकाले जोक्पे र खच्चड मार्फत सामान ढुवानी गर्न अनुमति दिईएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!