क्षेत्रीय महिला भलिबल सोलुमा हुने

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ५

पुर्वान्चल स्तरिय महिला भलिबल प्रतियोगीता सोलुखुम्बुमा हुदैछ ।

पुर्वान्चलका १४ जिल्लाका खेलाडी सहभागी हुने प्रतियोगीता दोर्पुको एक खेल मैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिवि राणापालले जानकारी दिए ।

फागुन ७ शुरु हुने खेल ५ दिनसम्म जारी रहनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु