कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो

सोलुखुम्बु, असार १

सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!