कोरोनाबाट रियाल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

सोलुखम्बु, चैत्र ९

कोरोना भाइरसका कारण स्पेनिश क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार ज्यान गएको हो ।

उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए । सान्जको मृत्युबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेर जानकारी दिएका हुन् । स्रोतः BBC

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!