कलाकार कल्याणकारी कोष स्थापनार्थ सांगीतिक कार्यक्रम

सोलुखुम्बु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सोलुखुम्बुले नयाँ बर्षको अबसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

लोक कलाकार सहयागार्थ कल्याणकारी कोष स्थापनाका लागि प्रतिष्ठानले राष्ट्रिय तथा स्थानीय दर्जनौ कलाकारको सहभागीतामा कार्यक्रम गरिने भएको हो ।

17759921_1431206090287857_5478178129211866588_n

पुर्वेली लोकगायक राजु ढुंगेल, दोेहोरी गायिका ज्ञानु मगर लगायतका दर्जनौ स्थानीय कलाकारको प्रस्तुती रहने प्रतिष्ठान सोलुखुम्बु अध्यक्ष शिखर गजरकोटेले जानकारी दिए ।

२०७० सालमा विधिवत स्थापना भएको प्रतिष्ठानले जिल्लाको दुरदराजका लोक प्रतिभालाई प्रतिष्ठानमा आबद्ध गराईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!