ओखलढुंगाका कोरोना संक्रमितलाई मिसन अस्पतालको आइसोलेसनमा उपचार गरिने

नब्राज कार्की,
ओखलढुंगा, असार २३


सोमबार कोरोना पुष्टि भएका लिखु गाउँपालिकाका ३ जना पुरुषलाई जिल्लामै उपचार गरिने भएको छ ।

उनीहरुलाई ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा रहेको कोरोना आइसोलेसनमा उपचार गरिने भएको हो ।

मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले संक्रमितलाई जिल्लामै उपचार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । बैठकको निर्णयपछि संक्रमितहरुलाई ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याइँदै छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!