ऐसेलुखर्कमा थप ५ जनाको आरडिटि रिपोर्ट पोजेटिभ

अमृता राई,
सोलुखुम्बु, जेष्ठ १७

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आज गरिएको आरडिटी टेस्टमा ५ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

गाउँपालिकाका कोभिड सुचना अधिकृत रामकाजी नेपालका अनुसार गाउँपालिका अन्तरगतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय सस्थांका कर्मचारी गरि जम्मा ५३ जनाको आरडिटी टेष्ट गर्दा १ महिला र ४ पुरुषको रिर्पोट पोजेटिभ देखिएको सहकर्मी खेमराज पुरीले जानकारी दिनुभयो ।

शुक्रबार गरिएको टेष्टमा पनि २ जनामा आरडिटी रिर्पोट पोजेटिभ देखिएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!