ऐसेलुखर्ककी कोरोना संक्रमित महिलालाई उपचारका लागि विराटनगर लगियो

सोलुखुम्बु, असार १६

खोटाङको ऐसेलुखर्ककी एक कोरोना संक्रमीत महिलालाई उपचारका लागि विराटनगर पठाईएकोे छ ।

गत जेठ ३१ गते कुवेतबाट आएकी ३१ वर्षिय महिलाको केही दिन अगाडि पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि पठाईएको गाउँपालिकाका कोभिड सुचना अधिकृत रामकाजि नेपालले जानकारी दिए ।

यसैबीच उनको कन्ट्रयाक टे«सिङमा आएका २१ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि विपि कोईराला स्वास्थ्य प्रतिष्ठान पठाईएको सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!