एमाले स्थायी समितिको बैठक

हिमाल एफ एम । असोज ७- नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्ने भएको छ । एमाले केन्द्रिय कार्यालय धुम्वाराहीमा दिउसो तिनबजे बस्नेगरी बैठक तय भएको छ । बैठकमा संविधानको कार्यान्वयनका लागि एमालेले खेल्नु पर्ने भुमीकाका विषयमा बढी छलफल हुने पार्टीका उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

साथै आन्दोलनरत पक्षलाई कसरी बार्तामा ल्याउने र उनीहरुले उठाएका के के माग पुरा गर्न सकिन्छ भन्ने लगायतका विषयमा पनि बैठकमा विचार विमर्स हुने उहाँले बताउनु भयो । पार्टीका कतिपय आन्तरिक विषयमा पनि बैठकमा कुरा उठ्न सक्ने एमालेका नेताहरुले जानकारी दिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!