एप्पलपछि एचटीसीको फिङ्गर प्रिन्ट मोबाइल

बेइजिङ- स्मार्टफोन र ट्याब्लेटको बजारमा जमेको कम्पनी एचटीसीले आफ्नो नयाँ फोन म्याक्स लन्च गरेको छ। फोनमा एप्पलको ‘आइफोन ५ एस’जस्तै फिङ्गर प्रिन्ट्स छ। यसको स्क्रिन ५.९ इन्च लामो छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु